Nepali Nepali

About MWEA

आप्रवासी श्रमिक सशक्तिकरण र वकालत (MWEA) परियोजनाले मलेसियामा महिला र पुरुष आप्रवासी कामदारहरूको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। तलका बुदहरुमा केन्द्रित रहेर परियोजनाले बहु-आयामी दृष्टिकोण लिन्छ:

  1. आप्रवासी कामदारहरूको अधिकार प्राप्तिमा मलेसियाली ट्रेड युनियनहरू र नागरिक समाजलाई अझ राम्रो समर्थन गर्न सशक्त बनाउने;
  2. महिला र पुरुष आप्रवासी कामदारहरूलाई आफ्नो अधिकारको अनुभूति गर्न सशक्त बनाउने;
  3. आप्रवासी कामदारहरूको अधिकार र कल्याणको लागि अझ राम्रो समर्थन प्रदर्शन गर्न मलेसियाली आम जनतालाई उत्प्रेरित गर्ने; र
  4. महिला र पुरुष आप्रवासी कामदारहरूको अधिकारको संरक्षण गर्दै आप्रवासी कामदारहरूलाई उनीहरूको पारिश्रमिक गणना र दाबी गर्न अझ राम्रो सहयोग गर्ने।

सहयोगी