Nepali Nepali

बजेट क्याल्कुलेटर

तपाईंले कति बचत गर्न सक्नुहुन्छ र आफूले अत्याधिक खर्च गरेको छैन भनेर सुनिश्चित गर्न तपाईंको आम्दानी र खर्चहरू थप्नुहोस्।

  1. आम्दानी
  2. खर्च
  3. सारांश

आम्दानी

यसमा तपाईंले कमाउने आम्दानीका सबै स्रोत हाल्नुहोस्।

प्राथमिक आम्दानी

अन्य आम्दानी

तपाईंले अन्य स्रोतबाट आम्दानी गर्नुहुन्छ? उदाहरण सरकारी लाभ, सहायक जागिर, भाडाको आम्दानी, गाडी चलाउने, सेयरहरू आदि।

खर्च

तपाईंको खर्च तल थप्नुहोस्। उदाहरण भाडा, खाद्य, रेमिट्यान्स, बिल (फोन, बिजुलीको बिल आदि) र यातायात।

सारांश

तपाईंले यो अवधिमा कति पैसा प्राप्त गर्नु पर्ने हुन्छ भनेर तल हेर्न सक्नुहुन्छ।

USD